खुकुरीको धार छ रमेश तिमल्सिना (मिलन) गद्य कविता by rameshbabuJune 12, 2011तिम्रै लागि भनी जिएँ यो जिन्दगी आधा-आधी छुरी बोकी किन तिमी सधै मेरो अघिपछि बलेसी भई आँखाहरू ताल बनेका छन आफ्नै भन्ने मान्छेहरूले जाल बनेका छन कता जाऊँ अब मैले काँडे तारको बार छ नि बार नाघी जादाँ उता खुकुरीको धार छ नि Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ