एउटा जद्यह एक बिहानै चिया पसल्मा आएछ अनी चिया खै रहेको मान्छेलाई भनेछ,,
जड्यह_ओहो भाई तिम्लेत दिन थालेछत बिहान् बिहानै चिया?
चिया खै रहेको man- ल दाई पनि बिहानै चिया नखाएर के खानुत?
जड्यह_होट चिया पनि खानेहो सियपो खानु पर्छ। ई यस्तो रिल्यक्स हुन्छ।
चिया खै रहेको man- दाइ पनि एका बिहानै सिया खानु हुन्छ?
जड्यह_ जबो तिमी जस्ता बच्चालाई के थाहा। थाहाछ योही सियले हिजो मेरो घरमा के के भयो?
चिया खैरहेको मन्_के भोट दाई???
जड्यह_ ल सुन हिजो रत्ती मो टन्न सिय खाएर गको मेरो घरमा पुग्दत एउटा धदे बघ रहेछ। उस्ले मोलाई घुरेर हेर्यो मोइले पनि घुरेर हेर
ऊस्ले एत्त्रो आँखा गरी हेर्यो मोइलेपनी झन एत्त्रो आँखा बनएर हियर। यो क्रम चली रहयो२ ईशाइ क्रम्मा मोइले १ क्वातर आर्को लगए ।।
चिया खैरहेको man_ अनी दाई त्यह देखी के भो???
जद्यह_ त्यह देखे मेरो भए भर्को बल लगाएर त्यो बघलाई च्याप्प समातेर फुत्त फलेकोत बघत म्याउ पो रे।।
चिया खै रहेको man_ हे दाई पनि त्योत बिरालो हो बघलेनी कहिलेइ म्याउ गर्छ?
जड्यह_ मोइले न फाले सम्मा बघै थो मोइले फालेर बिरालो भए मोइले के जान्नु ।।।।
dev
