गाउ घरमा कुटो कोदालो गर्द गर्दै चट्ट छोडि
आए म मरुभुमी बा-आमाको बाचा तोडी
आखिर के नै पाइयोर बलुवा र तातो घामा
बेल्चा गैची चलाऊनु पर्दो रहेछ यहाँको कामा।।
भन्थे सबले बिदेश एस्तो र उस्तो
अहिले बल्ला थाहा पाए बिदेश भन्ने एस्तो
लाखौं सपना मन मा बोकी आए सात समुन्द्र तरी
लाग्य रिन्नी चुक्त गर्न सकिएन केही गरी।।
सम्जी ल्याउद मन रुन्छ बेथ बुझ्ने छैन कोही
आसु कत्ती बगाउनु गाउघर्को यादमा रोइ
ढु:खा तेस्ताइ गर्मित थम्नै नसकिने झन
दाक्को छोडि रुन्छु सधैं सम्हाल्नै गाह्रो मन।।
देव बहादुर घिसिङ्(लामा)
पुरनो झङाझोली (८) सिन्धुली
हाल्_ Qatar..
