Skip to content


दोष आहान च्यागो, प्राङ्बो तसी बिदोजी
धरेम तोसी खासी पिङ्गाइ, छ्याम्नु लसी चाला
च्यासी चिउ या ङाला घ्याम्, तोसी योनन खाला ।

लाहानन एला माया पिङ्गाइ, होधेन माया साला
च्यासी चिउ या

खानाङ निलाई होरोङ्बन रिम्, य्हाङ प्राङ्बोला पोरि
जती दुख लालाईनु होइ, धिनी आफे गोरि
योनन ताला आपा-आमा पिङ्गाइ, जमे तेन जाला
च्यासी चिउ या ङाला घ्याम्, तोसी योनन खाला ।

लाहानन एला माया पिङ्गाइ, होधेन माया साला
च्यासी चिउ या ङाला घ्याम्, तोसी योनन खाला

राजेश रुम्बा लामा “अतृप्त”
०३-०८-२०११
नेपालीमा-:
धेरै तिम्रो माया काली, त्यति माया देशको
हेरी बस्नु मेरो बाटो, छिटै फर्की आउँछु ।
जन्मे हुर्की त्यो ठाउँलाई, छाडी यहाँ बस्नु पर्‍यो
मेरो दोष होइन हेर, गरीबीले भन्नु पर्‍यो
अब त फर्की आई काली, सँगै गरी खाउँला
हेरी बस्नु मेरो बाटो, छिटै फर्की आउँछु
जहाँ गए नि उस्तै रहेछ, हामी गरिबको भागमा
जति दुख गर्दा पनि, अङ्मा घाम लाग्दैन
छिटै हौला बाबा-आमा काली, छोरी र छोराको
हेरी बस्नु मेरो बाटो, छिटै फर्की आउछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *