Skip to content

गोरी तिमी


जिन्दगीको कुनै भर छैन
मनमा मेरो डर छैन
मनको ढोका खोली राख न
गोरी तिमी माया लाउन

झुटो कसम नखाइ देऊ तिमी
सक्दिन तिमी बिना एक्लै बाच्न
मनको कुरा मनमा नराख
गुम्सिएला भावना मनभित्रैमा

जिन्दगीको कुनै भर छैन
मनमा मेरो डर छैन

लालुपाते बैस मेरो
कैले सिसिर कैले बसन्त
गुलाबको फुलमा काडा
नभइ देऊ जीवन देखिन
तिमी टाढा

जिन्दगीको कुनै भर छैन
मनमा मेरो डर छैन
झुतो कसम नखाइ देऊ तिमी
सक्दिन तिमी बिना एक्लै बाच्न
मनको ढोका खोली राख न
गोरी तिमी माया लाउन

http://www.facebook.com/profile.php?id=100000290784850&sk=notes

1 thought on “गोरी तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *