बेहाल छ भगिरथ थापा गीत by anilbthapaAugust 12, 2011न म संग सुर छ न म संग ताल छ न म संग हाल छ ,मात्रै बेहाल छ चुडिएको सितारबाट मिठो धुन नखोज साथि पाउनेछौ शुन्यता मेरो जिउँदो लास माथि खोला जस्ता मेरा इच्छा आँसु बनि बगिरहेछ बगरको ढुंगा साथि मेरो जिवन उभिरहेछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ