Skip to content

ओझेलमा….

आज चर्चा छ संविधानको
स्वदेसमा बिदेसमा
रेडियोमा पर्दामा
नग्नताको ,अस्लिलताको
अभिनेत्री ओझेलमा….

बिरोधका आवाजहरु
जिब्रो लरबरी रहन्छ
ठेगान छैन स्थायी
सहमत या बहुमतको
सहिमत ओझेलमा….

बुद्धिजीवि कलम अनि
कर ,कार हुदै बाटोमा
फुटपाथ बिनाको सडक
खडेरीमा छन् नाराहरुको
जनता मात्रै ओझेलमा ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *