Skip to content

मेरो बहार आएन


सपना बाहेक आँखामा मेरो बिपना छाएन
हुरी चलिरह्यो पतिंगर उँडिरह्यो, तिम्रो खबर आएन

सडकमा हिँडिरहेछु म यात्रा अविराम हिँडिरहेछु
मानिसको के हो उद्देश्य त्यही खोजिरहेछु म
आँखामा मेरो चमक आएन …..

को हो यो भावी भन्ने जसले मलाई झुक्याइरह्यो
सोचाइ मेरा सपना भए सपना मेरो पानी भयो
जीवनमा मेरो बहार आएन ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *