आस्तै-आस्तै मतिरको, न्यानो माया मार्दै जानू
अनर्थ कल्पना हैन, भुल्ने बानी पार्दै जानू
मैले हैन हतारमा, बल्छी थाप्ने तिमी नै हौ
दुबोमाला लगाउने, उसैलाई तार्दै जानू
सहकार्य सहमति, तोडाइमा चाप दियौ
विवाहित जिन्दगीमा, दुःखहरू टार्दै जानू
तिम्रा मात्रै चाहना छन्, म त शून्यभित्र बाँच्छु
आकाशका तारा सबै, हत्केलमा झार्दै जानू
उसको साथ भइहाल्छ, तिम्रो जीवन खुशी रहोस्
आशा पुरानो मसँग, पानी छिटो बार्दै जानू
रचनाकालः-२०६५/०८/२४
kamalpp.blogspot.com

gajal akdam nice kamal sir
gajal akdam nice kamal sir ,,,,,,,,,,,,,,,,,,
nice
chineko manche ko post padhna ni ramailo nai huncha naulo site ma. . . . nice kamal sir
nice
chineko manche ko post padhna ni ramailo nai huncha naulo site ma. . . . nice kamal sir
प्रतित्रिmया
एक दम राम्रो छ । मलार्इ पनि गजल लेख्न सिकाउनु न ।
प्रतित्रिmया
एक दम राम्रो छ । मलार्इ पनि गजल लेख्न सिकाउनु न ।
प्रतित्रmया
एक दम राम्रो छ । मलार्इ पनि गजल लेख्न सिकाउनु न ।