कहिले त रानी भन्यौ विनोद विवश मुक्तक by विनोद विवशSeptember 11, 2011कहिले त रानी भन्यौ, त्यही आँखाकी नानी भन्यौ बिहे गरौँ भन्दाखेरी, म छु अँझै सानी भन्यौ आगो दन्क्यो पिरतीमा, अतालिएको थिएँ म निभाउन भन्दाखेरी, छैन कतै पानी भन्यौ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ