Skip to content

शुभकामना छ डाजाङ तिमीलाई

  • by


ङाला सेमरी ख्ला आरे,
तीनि ल्हानान् ताङ्सी
सयौ बोरी पाइला न्हेबा
डाजाङ एदा म्राङ्सी ।
अझन ज्याबा डन्बा मुला
ज्योमो गाङ राङ तउ ए
हाम्दे ङाइनु होस्टे लला
अझन ङाच्छा ब्राउ ए ।
म्हेर्बा तामाङ छिङ्गो या वा
ज्याबा सङ्स्युर पङ्सी
खाबा माहिला ग्याम्री पुजु
ब्राउ ए काङ्से नाङ्सी ।
एदा याङ्ना छर्न लजी
बुद्ध, सन्चू, रामजे
होरोङ लसिन माया लजी
बाबु, मिना, श्यामजे ।
ल्हानान् मुला तामाङ दुगु
एदा छर्नलाबा
य्हुल्सारीजे अहिन डाजाङ
क्यार-मार सर्नलाबा ।
तिङ्ग्याम ज्याबा डन्बा मुला
लाखौ बोरि दोघाइ ए
नम्सा-नम्साला तामाङ्जe
या-यारी थोगाइ ए ।
ह्राङला रिम्-ठिम ह्राङला ग्योई
असेबाजे सेम्याङ्गै
जुबा कडी तउ डाजाङ
नाङ्बा तामाङ रेम्याङ्गै ।

बिना तामाङ “सुनगाभा”

नेपालीमा:-
कविता: शुभकामना छ डाजाङ तिमीलाई

खुशीको सीमा नै छैन आज मनमा
सयौं भागमा डाजांग टेकेको देख्दा ।
अझै कामना गर्छु, सगरमाथा झैँ हुनु तिमी
सकेको मैले नि होस्टे गर्ने छु अझै अगाडी हिंड्नु तिमी ।
निदाएको तामाङलाई ब्युँझाउनु, राम्रो समाचार सुनाउदै
आउन सक्ला बाटोमा काँडा हिंड्नु खुट्टाले नाघेर ।

तिमीलाई जन्मायौ, हुर्कायौ बुद्ध, सन्चु, रामले
त्यसै गरिीमाया गर्यो बाबु, मिनाश्यामले ।
धेरै छन् तामाङहरू, तिमीलाई हुर्क्याउने
यो भूमिमा मात्रै होइन डाजांग, यता उता फूलाउने

मुटुदेखि कामना गर्छु, लाखौं भागमा पुगोस
गाउँ बस्तीका तामाङले हात-हातमा तिमीलाई बोकोस
आफ्नु रीति-थिति आफ्नै भाषा नजान्नेले जानोस,
टेक्ने लौरी बन तिमी मिचेको तामाङ उठोस्

तामाङ भाषाको साहित्यिक गोष्ठी ग्योइकाइ गेताङ तामाङ डाजाङको १००औं भागको लागि लेखेको कविता यहाँहरू माझ पनि बाँड्न मन लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *