(१)
बिकासले गति लिएर रोस्याट धर्तीमा झर्दैछ
सिन्धुली, ऐरको चित्कार हाम्रो बस्तीमा झर्दैछ,
मान्छेको मूल्य रहेन केही देश भयो अखडा
तुइनले बटुक नसकी थाम्न नदीमा झर्दैछ ।।
(२)
बदलिएछौ तिमी आज आँखा तर्काएर गयौ
सधैं हास्ने यो मुहारमा आँशु दर्काएर गयौ,
कस्तो नाटक गर्न जान्या? मान्छेअघि चिप्लो घस्दै
दोबाटोमा एक्लै भेट्दा मुटु थर्काएर गयौ ।।

To the readers,
German
To the readers,
German satellite ROENTGEN ( ROASAT )
for information you can visit in this website
http://en.wikipedia.org/wiki/ROSAT
thank you !