Skip to content

चोखो माया लाउने सबै रहर बनेपछि
अमृत भनी छुँदा सबै जहर बनेपछि
चोटहरूलाई बिरहका गीतले छोप्नु पर्ने
घाउमाथि नून छर्ने शहर बनेपछि…

अरुण पौडेल
गुन्जनगर-४ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *