मलाई माफ गरिदेउ तिम्रो चोखो मायालाई बुझ्न सकिन !
विवशताले टाढिएको छु तिमीलाई खूसी दिन सकिन !
बिस्वाश गर मलाई तिम्रो माया हरपल सजाउने छु !
एक जूनि मात्रहैन तिमीलाई संयौ जूनी अंगाल्ने छु !
प्रतिक्षा गर तिमी मलाइ प्रतिक्षाको फल मिठोनै हुनेछ !
बाधा अर्चन हटी एक दिन अवश्य सूखद मिलन हुनेछ !
अब त म तिमी बिना एकपल रहन सक्दिन
तिमी बाहेक अरू कोही मेरो जीवनमा सोच्नै सक्दिन ।
