Skip to content

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा आफै हर्राई सकेछु ।
नसम्झिनु है मलाई कुनै रमाइलो खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
मत औसीको रात बनि अँधेरोमा डुबी सकेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *