Skip to content

झुकेको छैन वीर नेपाली,,,,,,

भनिन्छ हामी नेपाली जाती आफ्नो कर्तब्य पुरा गर्नको निम्ती आफ्नो ज्यानलाई समेत औती दिन तयार हुन्छन ।त्यसैले त हामी नेपालीलाई बहादुर्,वीर,गोर्खे,गोर्खेज जस्ता नामले हाल सम्मा पनि सुपरिचित छ ।सोझा,सिधा ।आटिला अनि बिश्वाससिला यि आदी गुनले पोख्ता भएर नै होला हामी नेपालीलाई पर-पूर्वकाल देखि नै जिम्मबारी,चा उकिदार्(पालेको) जिम्मा साहु माहजन भनौदोहरुले दिएकo ।सताप्तिऔ अघी हाम्रो पुर्खजहरु शिक्षाको कमि ।दर्जानौ सन्तानको रेख देख गर्नु पर्ने हुनाले लाहुरे हुनि नाममा बिदेश भासिनी गर्न्थियो ।फल्स्वरुप आशिक्षकै कारणले हुन सक्छ अरुकाम भन्दा पनि रेख-देख भनौ चकौदार पाले हामी नेपालीको भागमा पर्ने काम ।चाहे त्यो U.K.मा टाटे-पाटे सेनाको खोलनै lagako किन नहोस् ।अखिर सुर्क्षारथ्को निmti कहिले अन्ध्यारो रातम त कहिले टन्टलपुर घ!ममा ।आ-आफ्नु नुनुको सोझो गर्न खड्नु पर्छ ।मन भरि कहिले रङ्गी चङ्गी सपना बुन्दै त कहिले दुस्मुनको सिकार आफु बन्नु पर्ल कि भन्ने डरको पोकै पोका बोकी आफ्नो कर्दब्य पाल्ना गर्न र आफ्नु अग्रज्ले ठाडो बन्नाइदेको सिरा सदा उच्च राख्न ।हो हामी नेपाली वीर छौ र बहादुर पनि ।यो कुरा कसैबाट पनि छिपेको छैन ।
हाम्रो यो वीरतलाई र बह्दुरियतलाई एकाइसौ सदब्तिमा पनि बिस्व समो झल्कौन अबगन्स्थानको कन्तरमा अताकाकारिको घेरो भित्र एम सिस्टीn ra खुकुरिको साहरामा मात्रै होइन बिना हतियार ५० डिग्री तातो गर्मिमा आफ्नो कर्तब्य पालना गर्दैछन आफ्नो जिऊ को बाजी राखी ।झस्स सुन्द र पढ्दा पत्याउन गाह्रो लागे पनि यो कुरा साचो हो ।
कुरा मे १६ तारिक रातको साढे १ बजेको हो ।सुन्दर भबिष्यको महल ठड्याउदै आफ्नो कर्तब्य निभौदै कार्यस्थल सोफमा बसी राखेको समयमा अज्ञात नकाप धारिको हुल्ले वीरलुकोचालमा पछाडिबाट नाख मुख एकै ठाउँमा हुनि गरी समाउन आइपुग्छ ।अखिर वीर गोर्खालीको सपुत न त हो आफ्नु म्रुत्यु सगै मुकाबिल गर्न उ तयार हुन्छ र अन्त्यमा ति अपराधीहरु आफ्नो लक्ष्य पुर नभए पछि मरण सन्न हुनि गरी गोदी राखेर भागछ ।


बिगत ८ महिना देखि कतारमा रहेका ग्रुप फोर सिक्युरिटी कम्पनिमा अभद्द रही अलिभिनम नामक स्थानिय अफिसमा duty गरी रहेको अवस्थामा उक्त घाटन घटि रुपन्दिही जिल्लाका लोकेन्र्द्र घिमिरे सखत घैते भएको छ ।उक्त अफिसमा कार्यरत श्रीलङ्कन मुलको स्टाफको मिले मातोमा ७,८ जनाको समुहले उक्त घाटन घाटएको हो ।उक्त अफिस्मा रहेको नगद पैसा चोरने उदेश्यले आएका ति अपराधीक समुहलाई घाटन घटेको २ घण्टा मै प्रहरिले पक्राउन सफल भएक छन ।हाल उक्त घाटन को बिषयमा बायन दिन लोकेन्द्र स्थानिय अदालतमा धाइ राखेको छ ।गालामा,टाउकोमा र हातको औंलामा गहिरो चोट लागेका लोकेन्र्दा आफुले अर्को जन्मा पाको भन्न चुक्दैन र आफुले गरेको कर्तब्य प्रती गर्ब गर्छन ।अन्त्त्ता उस्लाई कम्पनिले पनि बेस्ट अफ द मन्थ को उपहार पनि दिलाई देको छ ।लोकेन्र्दा त एउटा उदाहरण मात्रै हो ।आफ्नो कर्तब्य पालना गर्ने क्रम्म कति नेपाली यो मरुभुमिमा अङ्गा भङ्गा भaको छ त कतिले ज्यानै त्यागेको छ ।तर यस्त बिषयमा न त आफु कार्यरत कम्पनिले उच्च मुल्यङ्कन गरी पीडितका परिवारलाई क्ष्यती पुर्ती देको छ न त नेपाल सरकारले नै चासो देखाको छ ।त्यसैले त नेपाल सरकारको कमजोडीका कारण नेपाली कामदार कार्यरात कम्पनिहरुले पनि जहाँ गाह्रो र सम्बेदन सिल ठाउँ छ त्यही नेपालीलाई सस्तो तलबमा गदा सारी पेलेको ।बिड्मबनको कुरा यो छकी उच्च ओदमा पुगेका नेपालीले नै नेपालीलाई ठग्ने र धम्काउने काम हुँदैछ ।
आफु मिडियामा आउन्,बिभिन्न सामाजिक सँग सस्थासाग आबद्द रहेको गफ रेट्दै १२ घण्टा कडा दु:ख गरिरहेका कामदाहरुको आफु खुशी तलब काट्दै छन ।आशा गरौ अबका दिनहरुमा यस्ता लाखौं लोकेन्द्रहरुले आफुले गरेको सहसिक कार्यको सहि सम्मन र मुल्यङन पाउनी छन र अकाल मै कसैले ज्यान फाल्नी छैन ।साथै दु:ख गरी कमाको तलब खाना पल्केका भुडेहरुले काTni छैन ।
राजेश रुम्ब लामा
g4s doha qatar
REasonlama_rumba@yahoo.com

1 thought on “झुकेको छैन वीर नेपाली,,,,,,”

  1. lekhak ji hajur ko lekh malai
    lekhak ji hajur ko lekh malai asadhai man paryo bhanai ko matlab marmik ani sate ghata ma adharit ra^hecha ho lekhak ji yo sansar ma bir nepali kahile kunai kam bata pa6i hatdaina hajur le sadhai esta kukarmi haru ko parda fas gardai janu hola bhani ma agrim subhakamana dina chahanchu

Leave a Reply

Your email address will not be published. Required fields are marked *