अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे
न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे
को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई
बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे
उज्यालो लिलाम गर्यो बन्धकी राख्दैछ रातलाई
कतिन्जेल् बाँच्ला आफ्नै मलामी बेचेर मान्छे
हुरि बतास जस्तो यो आएर सकिने त हो,
खै के गर्दैछ यहाँ यो जवानी बेचेर मान्छे
नासिने भयो यो छिट्टै सपना सजाउन नपाई
दौलत्,कुलत् मा ईज्जत हरामी बेचेर मान्छे
गजलशिबिर,राजधानी

Gagan ji
super
Gagan ji
super gajal…………………………
Deadbody
dadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
एका देशको गगनराजजी, पहिलो
एका देशको गगनराजजी, पहिलो हरफले नै खुब ताने,
मिठा गज़लहरु लेख्नु हुदो रहेछ !
अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे
न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे
अहा! क्या बात छ मित्र ! अझै जाओस!
.
.
एकादेशको गगनराज जी ,
को बुझ्छ
एकादेशको गगनराज जी ,
को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई
बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे
यो सेर राम्रो लाग्यो ।
को बुझ्छ एकले अर्को
को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई
बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे
nice 6 kafle ji
Manoj kafle
kuwait