Skip to content


चोट के हो व्याथा के हो मजस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो मसँग सोध्धै नसोध

मलाई लाग्छ यो जीवन मेरो चोटै चोटले भरिएको छ
सागरभन्दा गहिरो व्यथा यो मुटुभित्र छरिएको छ

गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखी
भन्दैनन् कोही यो बाँचेको छ छातीभरि घाउ बोकी

शब्द – सुवासचन्द्र ढुङ्गेल
स्वर, संगीत – अरूण थापा
एल्बम – ऋतुहरूमा तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *