पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी
साग र सिस्नु फाँपर खाएर हुर्किएकी
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
नाला पानी किल्ला सँग लड्ने मेरा पुर्खा
साना-साना राज्यलाई समेट्ने मेरो गोर्खा
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
चैतमा लाग्ने उराठ बैशाखमा फूल्ने गुराँस
साजाउँदिन चूल्ठो मा ओरपर फूल्ने पलास
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
जस्तो सुकै दु:ख आओस पनि आत्तिदिन
सुखले चुमोस मेरो पाइला पनि मात्तिदिन
हूँ-हूँ म हूँ साहसि छोरी वीर नेपाली की
सम्पती भन्नु आफ्नो मेरो मात्रै दया धर्म
भूल्ने छुईन कहिल्यै पनि बाउँबाजेको कर्म
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
गीता थापा (दोषी)
ईजरायल

Nice literature &
Nice literature & creation,
northdj777@gmail.com
DXB
धन्यवाद् गिता जी कविताको लागी
धन्यवाद् गिता जी कविताको लागी ! तपाईद्वारा लिखित सम्पुर्ण कविता र गित गजलहरु साह्रै भावुक र ह्रिदयस्पर्शि छन् राम्रो लाग्यो तर वास्तवमा भन्नुपर्दा त यो पहाडमा जन्मेर छाँगासँग खेलेकी भन्ने गिति कविता झनै भावुक देखियो यसमा उल्लेखित् शब्दहरुले एउटा राष्ट्रको मात्र नभई राष्ट्रप्रतिको साहस र बहादुरीताको बिषय लाई समेत समेटिएको छ | वास्तवमानै हामी विर नेपालीका सन्तान हौ पुर्खाहरुको जुन पुरुषत्तो हामीबाट गुम्नु हुदैन भन्ने यो कविताबाट पनी स्पष्ट हुन्छ त्यसैले गिता जी तपाईलाई म एकपटक फेरीपनी धन्यवाद् दिदै तपाईको भावना र कलमको यात्राले अझै तिव्रगती ल्याओस् यहिनै मेरो तपाईप्रतिको शुभ कामना!
GANESH THAPA SM
Khadgakot 6 gulmi.
Email: ganesh_sm60@yahoo.com
हूँ-हूँ म हूँ साहसी छोरी वीर
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
what a great joke …
hahahahaha..
I never ever seen like these types of ladies in Nepal.
May u r!!! That’s why in israil.
Hhahahahhahh…
हेल्लो अतिथि ज्यु तपाईलाई
हेल्लो अतिथि ज्यु तपाईलाई मेरो नमस्कार छ वास्तवमा तपाईले यसरी हाँसो उडाउनु पर्ने खास केहिपनी छैन मात्र तपाईले यो बुझिदिनुहोसकी कविता आखिर भावनाको नदि हो र जुन् कहिल्यैपनी निरन्तर बग्न चाहन्छ चाहे यो छहरा र छाँगामा होस् चाहे होस् यो समुन्द्रको भेलमा आखिर तपाईपनित लेख्नुहुन्छनी लेख् के आखिर ती सबै सत्य र वास्तबिक होलान् त? के यो देशभक्ति कविता देशमै गएर लेख्नुपर्ने हो? कबितामा शब्दका पङ्तिहरु नमिल्न सक्छ र कूनै अर्थहिन पनी हुन सक्छ त्यसमा सुझाव र सल्लाह दिनुहोस् तर कबितामा हाँसो उडाउनु तपाईको मुर्खता हो
अतिथी ज्यु वास्तवमा हामीहरु जहाँ भएपनी र जस्तो भएपनी हामिले आफ्नो देश र जन्मथलो साहित्य र संस्क्रिती अनी पुर्खाहरु प्रतिको गौरव र एक अर्काको कदर गर्न सिक्नुपर्दछ ल|
Ganesh thapa sm
khadgakot 6 lenga gulmi, {but just}
BANGALORE.
+919663960012
माफ गर्नुहोला,म अलिक
माफ गर्नुहोला,म अलिक याथर्थपरक प्रगतिशिल लेख मन पराउने भएकाले होला अली आसभ्य कमेन्ट गर्न पुगे ,
आशा गर्छु गीताजी र गणेशजी ले नादान संझी माफ गर्नुहुनेछ ,
उही आथिती बनाउंदो ..
hi gita jee namaskar! aaha
hi gita jee namaskar! aaha kasto ramro giti kabita yo herera ta tesbelako nala panima 22 se 24 se rajyeko yekikaranko belama m aafai ti ladaku harulai khana pakai khuwaune vancse vai.,ik6in ta tesbelaka dadura puniu bokera kodali ra khurpa boki nala paniko nala killa katera angrejharulai vagauna hide jastai layo tyo thauma ik 6inta maile bisram gare. wastabma mahila chulo ra chouka ban ra gangal…dastwako dasi dekhi liyera kammarma khukuri viri ladaiko maidanma pani hamra purkhalai agadi badai etihasko panama kordai aayeka hun. tara…sitala999@yahoo.com(mina bantawa)
bir nepali ki chori wow
bir nepali ki chori wow jpt nepal .com birnepali ki chori .com haaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
israil le kanchi huhu ra
israil le kanchi huhu ra haha aaaa chainagarnu israil ma hahaaaaaaaaaaaaaaaaaaaa…………….
alaukik sadbhav pokhiyeko
alaukik sadbhav pokhiyeko kabita padhera manma umanga bhayo….
हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की
hi geeta ji namaste.. tapai
hi geeta ji namaste.. tapai ko kabita le mero mutu lai chuder lagyo….
nice
nice