Skip to content

नया“ वर्षसन् २००५ को पर्ूवसन्ध्या अर्थात् सन् २००४ को अन्तिम सा“झ ठमेलको सब टेरेनियामा आयोजित भव्य डान्सपार्टर्ीी सहभागी हुन डान्सफ्लोरमा ओर्लनासाथ मनीषको का“धमा हात राख्दै एनीले भनी, “लास्ट पार्टर्ीी जस्तो अतिचाहि“ गर्ने होइन ल †”

‘किन, के गरे“ र मैले लास्ट पार्टर्ीी तिमीलाई -” मनीषले पनि एनीको बारुले कम्मरमा च्याप्प समात्दै भन्यो ।

“के गरेनौ भनन † मनपरी किस गरेर मुखै दुखाइदियौ । अरू बेला चान्सै नपाउनेजस्तो त्यत्रो पार्टर्ीी सबैको अगाडि त्यस्तो गरेर । सबैले मलाई मात्रै हेरिरहे । आफूलाई चाहि“ कस्तो लाज पनि लाग्यो,” एनी मनीषको छातीमा टा“स्सिदै लाडिई ।

“पार्टर्ीीनेकै यस्तै गर्नलाई त हो नि †” मनीषले अलिकति इमोसनल हुन खोज्दै भन्यो र एनीलाई बेसरी आफ्नो छातीमा टा“स्यो ।

“आजचाहि“ अति गर्ने होइन ल, अलिकति लिमिटमा बस,” यसो भन्दै एनीले मनीषको तालमा ताल मिलाउन थाली । अनि उनीहरू दुवै जना उत्तेजक हिपहप डान्समा मिसिन थाले ।

अङ्ग्रेजी र हिन्दीका ननस्टप गीत मात्रै होइन, नेपाली गीतका फ्युजनले पनि त्यो डान्सपार्टर्ीी निकैबेरदेखि गति लिइसकेको थियो । युगल जोडीहरू निकै मुडमा पुगिसकेका थिए । केटीहरू छोटाछोटा कपडाले सेक्सी देखिएका थिए भने केटाहरूचाहि“ उनीहरूको चालढालले केटीहरूभन्दा बढी सेक्सी देखिएका थिए ।

सङ्गीतको तालमा हल्लिने क्रममा एनीको वक्ष पनि यस्तरी हल्लिन थाल्यो कि मनीषले त्यसलाई हेरेर मात्रै चित्त बुझाउन सकेन । मनीषको र्स्पर्श पाउनेबित्तिकै एनी झनै उत्तेजित हुनथाली र आफ्नो पूरै जीउ मनीषमाथि छोडिदिई । त्यसपछि मनीषले जसरी मन लाग्यो, त्यसरी एनीको फूलजस्तो सुगन्धित शरीरलाई चलाउन थाल्यो ।

नाच्दानाच्दै थाकेर स्वा“स्वा“ गर्दै एनीले भनी, “मनीष, तिमीसित सिगरेट छ -”

“छ, लिन्छ्यौ -”

“लिन मन लागेर त भनेकी, रिल्याक्स हुन्छ क्या माइ डियर ।”

मनीषले पाइन्टको खल्तीबाट चट्ट मार्लबोरोको पाकेट झिक्यो र त्यसबाट एक खिल्ली एनीलाई दियो अनि एक खिल्ली आफूले लिएर चट्ट ओठमा च्याप्यो । मनीषले फेरि पाइन्टको खल्तीबाट लाइटर झिक्यो र दुवैले मुख जोडौ“लाझै“ गरेर एकैपटक त्यो सिगरेट सल्काए । दुवैका मुखबाट निस्केको सिगरेटको धूवा“ निकास नभेटेर डान्सफ्लोरको चारैतिर रङमङनि थाल्यो, जसरी उनीहरू यतिखेर आफ्नै संस्कृतिलाई नबुझेर अमेरिकी संस्कृतिमा रङमङरिहेका छन् ।

“आइ रियल्ली फेल्ट रिल्याक्स्ड,” एनीले सिगरेटको धूवा“ फर्ुर्रर उडाउ“दै भनी ।

“ओह रियल्ली – त्यसो भए अझ बढी रिल्याक्स गर्न ऊ त्यहा“ जाऊ“ न त †” यसो भन्दै मनीषले एनीको हात समात्यो र आफूले इसारा गरेतिर डोर्‍यायो ।

“नट नाउ मनीष, अलि बेरपछि ओके -” एनीले मनीषको हातबाट आफ्नो हात छुटाउन खोज्दै भनी ।

मनीषले केही बोलेन । खालि एनीलाई घुरेर हर्ेन थाल्यो । एनीले मनीषले माइन्ड गरेको सम्झेर उसलाई खुसी पार्न गालामा च्वाप्प किस गरिदिई । एनीको किसले मनीष उत्तेजित भयो र उसले पनि एनीलाई च्याप्प समातेर बलियो र लामो ‘टङ्किस’ गरिदियो । एनी एकछिनसम्म रन्थनिई । अनि सन्चो मानेझै“ गरी मनीषतिर हेरेर मुसुक्क हा“सी । मनीष पनि मुस्कुरायो ।

अब मनीष खुसी भयो र एनी पनि खुसी भई । अनि दुवै जना एकअर्काको हात समातेर फेरि सङ्गीतको तालमा नाच्न थाले ।

नाच्दानाच्दै एनीलेे नाडीको गोल्डन वाचमा दृष्टि पुर्‍याई । रातको बाह्र बजिसकेको थियो । उसले घर सम्झी र आफ्ना ड्याडी-मम्मीलाई सम्झी । धेरै ढिला भइसकेकाले उसलाई डर पनि लाग्नथाल्यो घरमा ड्याडी-मम्मीले गाली गर्ने हुन् कि भनेर । तर, यस्तो ढिला धेरैचोटि भइसकेको छ उसको । तैपनि उसले कहिल्यै गाली खानुपरेको छैन । त्यसैले ऊ ढुक्क भई ।

एनीलाई नाच्दानाच्दै थकाइ पनि लागिसकेको थियो । त्यसैले उसलाई केही खाने अथवा केही पिउने इच्छा लाग्यो ।

“मनीष, मलाई प्यास लाग्यो ।”

“ओह, भेरी गुड । प्यास मलाई पहिला लाग्थ्यो, आज तिमीलाई पहिला लाग्यो । इन्टे्रस्टिङ् ।”

“नन्सेन्स कुरा नगर न † मैले त केही पिउन मन लाग्यो पो भन्न खोजेकी त ।”

“ओह, आइ अन्डरस्टुड । के पिउ“छ्यौ – तातो या चिसो -” सुनेर एनीले खित्का छोडी । “यो कलेजको क्यान्टिन होइन महाशय † यहा“ पनि तातो कफी र चिसो कोक पिउन थाल्यो भने पार्टर्ीीे मजा कसरी आउ“छ बुद्धु -” यसो भन्दै एनी फेरि हा“स्नथाली ।

“ओह, यु मिन वाइन -” मनीषले बुझेजस्तो गर्‍यो ।

“एस् ।” एनीले जवाफमा नाच्दानाच्दै टाउको हल्लाई ।

“जस्ट अ मोमेन्ट ।” यसो भन्दै मनीष बारतिर गयो ।

एकैछिनमा मनीष दुवै जनालाई वाइन लिएर आइपुग्यो । एउटा-एउटा पेग लिएर चियर्स गरे । अनि एकअर्कामा साटासाट गरेर वाइन पिए र वाइन हातमै लिएर पुनः सङ्गीतको तालमा र झुम्न थाले ।

बिस्तारै वाइनले असर गर्न थाल्यो । वाइनको असर बढ्दै गएपछि दुवैको आवाज लर्बरिन थाले । पाइला लर्बरिन थाले । शरीरको सन्तुलन हराउन थाल्यो र होसहवास गुम्न थाल्यो । कसले के गर्‍यो, कसले के गरेन त्यो पनि थाहा हुनछाड्यो । खालि दुवैको शरीरबाट खलखली पसिना निस्कन थाल्यो । त्यहा“ अरूको पनि हालत त्यस्तै थियो, जस्तो उनीहरूको थियो ।

नाच्दानाच्दै टक्क अडिएर मनीषले कतै जान खोज्यो । एनीले “के भो -” भनेर सोध्दा उसले ट्वाइलेटतिर इसारा गर्‍यो । “यति छिट्टै -” भन्दै एनीले जिस्काई । मनीष केही नबोली एक पटक छड्के आ“खाले एनीलाई हर्ेर्दै ट्वाइलेटतिर लाग्यो ।

ट्वाइलेट भने भित्रैबाट बन्द थियो । केहीबेर यत्तिकै पख्र्यो मनीषले । तैपनि ढोका खुलेन । त्यसपछि बाध्य भएर उसले ढोकामा ढकढक्यायो ।

दर्ुइ-तीनपटक ढकढक्याएपछि बल्ल ढोका खुल्यो र भित्रबाट प्रेममा लिप्त एक जोडी नारि“दै र लठारि“दै बाहिर निस्किए । हतारले गर्दा उनीहरूले आफूलाई समाल्न पनि भ्याएका थिएनन् । शरीरको पहिरन लथालिङ्ग थियो भने केटाको मुखभरि लिपिस्टिकको दाग थियो । तथापि, उनीहरूमा लाज, भय वा पछुतोको कुनै नामोनिसान थिएन, थियो त बरू प्रेमको पर््रदर्शन मात्रै ।

मनीषले पनि ट्वाइलेटमा धेरै बेर लगायो ।

एनीलाई नाच्ने जोडीहरूको बीचमा एक्लै उभिरह“दा बोर लाग्नथाल्यो । आफू बिजोडी भएकोमा अरूका आ“खाले आफूलाई गिज्याएर हेरेझै“ लाग्न थालेपछि एनी मनीष गएको ट्वाइलेटतिर गई ।

हतारले गर्दा मनीषले ट्वाइलेटको ढोकामा चुकुल लगाउनै बिर्सर्ेेे रहेछ । एनीले यसो घचेट्नेबित्तिकै ढोका घरक्क खुलिहाल्यो । त्यहा“ मनीषको हालत देखेर एनी एकछिन् छक्कै परी । मनीष अनौठो मुद्रामा केके गरिरहेको थियो ।

“मनीष कन्ट्रोल योरसेल्फ,” यसो भन्दै एनीले मनीषलाई बाहिर तानी र उसको पाइन्टको जिपर लगाइदिई ।

मनीष झनै उत्तेजित भयो र एनीको मुखमा आफ्नो मुख जोतेर लामो टङकिस गरिदियो ।

अब डान्सफ्लोरमा चर्को नृत्य कम, देहमिलन बढी हुनथाल्यो । एकले अर्कोलाई अ“गालो हाल्ने, शरीर्रमर्दन गर्ने र किस गर्ने प्रक्रिया बडो जोडतोडका साथ हुनथाल्यो । उता सङ्गीत पनि त्यही गतिमा चलिरहेको थियो ।

मनीषको अ“गालोमा झुम्दाझुम्दै एनीको आ“खा एक्कासि नृत्यरत एक जोडीमा पर्न गयो । बत्तीको मधुरो प्रकाशमा उसलाई कताकता त्यो जोडीमध्ये स्वास्नीमान्छेचाहि“ चिरपरिचितजस्तै लाग्यो । मनीषको अ“गालोबाट फुत्किएर ऊ त्यही जोडीसामु पुगी । उसलाई अकस्मात आफ्नो सामुन्ने देखेर त्यो स्वास्नीमान्छे झस्किई र केटाको अ“गालोबाट फुत्किदै भनी, “बेबी, तिमी पनि यहा“ -”

“यस् मम्मी, म पनि यहा“ मनीषस“ग,” एनीले मनीषलाई देखाउ“दै भनी । एनीको मम्मीले केही बोल्न सकिन, खालि मनीषतिर हेरी मात्रै रही ।

एनीको मम्मीस“ग नृत्यरत केटा किर्ंकर्तव्यविमूढ अवस्थामा कहिले एनी र कहिले एनीको मम्मीलाई हर्ेन थाल्यो ।

एनी भने आफ्नै मनीषसित झुम्न पुगिसकेकी थिई । अब उसले आफूलाई अझ बढी स्वतन्त्र र स्वच्छन्द महसुस गरी । ऊ खुसीले रमाउ“दै मनीषको ओठमा गहिरो किस गरेर भन्दै थिई, “मनीष, अब म ढुक्क भए“ । अब हामी अझ बढी इन्ज्वाई गर्न सक्छौ“ -”

सुनेर मनीष छक्क पर्‍यो र भन्यो, “किन -”

“किनभने अब मलाई घरमा ढिलो पुग्यो भनेर कसैले गाली गर्दैन ।”

“किन -”

“किनभने मलाई गाली गर्ने मेरी मम्मी नै आफ्नो ब्वायप|mेन्डसित यही“ हुनुहुन्छ ।”

“अनि ड्याडी -”

“ड्याडीले त मलाई गाली गर्नै सक्नुहुन्न ।”

“किन -”

“किनभने उहा“लाई मैले उहा“को पोल खोलिदिन्छु भन्ने डर छ ।”

“कस्तो पोल -”

“आफ्नो गर्लप|mेन्डसित डान्सपार्टर्ीी नाचेको । अस्ति विनयसित रक्सबारको डान्सपार्टर्ीी जा“दा मेरो ड्याडीलाई त्यहा“ आफ्नो गर्लप|mेन्डसित डान्स गर्दै वाइन पिइरहेको देखेकी थिए“ ।”

एनीको कुराले मनीष पनि ढुक्क भयो । अब उनीहरू ढुक्कले पार्टर्ीीे मजा लिनथाले ।

नाच्दै, खा“दै र पिउ“दै रमाइलो गर्दागर्दै रातको दर्ुइ बज्यो । अब भने घर जानुपर्ने बोध हुनथाल्यो एनीलाई । उता मनीषलाई भने अझै पनि वास्तविक मजा प्राप्त भएजस्तो लागिरहेको थिएन । यसै बेलामा एनीले उसलाई घर र्फकन कर गर्नथाली ।

“ढिला भइसक्यो, अब त जाऊ“ न डार्लिङ् ।” एनीले मनीषको हात तान्दै भनी ।

“केको हतार माइ डियर †” मनीषको बोलीमा अझै पनि इच्छा पूरा नभएको प्रस्ट झल्कन्थ्यो ।

अन्ततः काउन्टरमा भारी रकम बुझाएर उनीहरू निस्किए । काउन्टरबाट दर्ुइ-चारवटा न्यापकिनहरू लिन भने मनीषले भुलेन । उसलाई थाहा थियो, कारमा बसिसकेपछि यसको आवश्यकता पर्नसक्छ ।

मनीष र एनी हल्लि“दै, लठारि“दै कार पार्किङ्स्थलसम्म आइपुगे । कारको ढोका खोलेर मनीष पहिला भित्र पस्यो र एनीलाई पनि भित्र तानेर उसले आफ्नो काखमा बसाल्यो । यतिन्जेलसम्ममा मनीष एनीको मादक र्स्पर्शले निकै उत्तेजित भइसकेको थियो । उता एनी पनि मनीषको हातको तातो र्स्पर्शले उत्तेजित भइसकेकी थिई । तैपनि ऊ अझै होसमै थिई र मनीषलाई रोक्ने प्रयत्न गर्दै थिई, “मनीष, आजलाई भैगो, ढिला भइसक्यो ।”

मनीष पनि त्यसै मान्ने पक्षमा थिएन । “अघि आफै“ले भनेकी होइन, अब कसैले गाली गर्दैन भनेर -”

“त्यो त हो….।” एनी अनकनाई ।

“त्यसो भए केको हतार, केको डर † कमअन एन्ड लेट्स इन्ज्वाई ।” मनीषले एनीको हात समात्दै भन्यो ।

अब मनीषले एनीलाई त्यही गर्न थाल्यो, जसको लागि ऊ अधीर थियो । एनीले पनि निकै आनन्द मानेर मनीषलाई साथ दिई । पार्टर्ीीे वास्तविक मजा बल्ल पाएजस्तो लाग्यो दुवैलाई । दुवै खुसी र सन्तुष्ट भए । मनीषले अघि काउन्टरबाट ल्याएको न्यापकिन पनि काम लाग्यो ।

यतिखेर एनी भयमुक्त थिई । उसलाई न ड्याडीको डर थियो, न त ममीको नै । जसरी उसका ड्याडी र मम्मी आ-आफ्ना गर्लप|mेन्ड र ब्वायप|mेन्डसित रमाइलो गर्न स्वतन्त्र थिए, उसले पनि आफूलाई त्यस्तै स्वतन्त्र मानी ।

अब विस्तारै कार गुड्नथाल्यो एनीको घरलाई ताकेर ।

“त्रि्रो सबै कुरा मन पर्छ तर एउट कुरा मन पर्दैन मलाई ।” एनीले मनीषको कुममा हात राख्दै भनी ।

“कुन कुरा -” मनीषले पनि एनीको जा“घमा हात घुसार्दै भन्यो ।

“तिमी जहिले पनि अति गर्र्छौ ।” एनीले मस्कि“दै भनी ।

“हाहाहा………..†” मनीष भने मजासित हा“स्न थाल्यो ।

नेपाल साप्ताहिक
अंक १२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *