कति मिठो गीत सुनुँ सुनुँ लाग्यो
कति मिठो प्रीत, चुमूं चुमूं लाग्यो!
मेरो राजा हौ राजकुमार तिमी
याम संगै रीत,चुमूं चुमूं लाग्यो!
कर्कलाको पानि जस्तै बगे मत
चिसो चिसो शीत,चुमूं चुमूं लाग्यो!
मदहोस आँखा तिम्रो सुस्त चाल
मायाँ रुपी मित,चुमूं चुमूं लाग्यो!
गलाभरि फूल लाई दिन्छु हार
सधैं तिम्रो जीत, चुमूं चुमूं लाग्यो!
मनको कलेटी भै म बसी सके
एकान्तको धीत, चुमूं चुमूं लाग्यो!
नजिक भए पनि टाढा टाढा झैं
पुराना अतीत, चुमूं चुमूं लाग्यो!
मिना बान्तवा “मृदु”

gita g gajal hunalai kafiya
gita g gajal hunalai kafiya milnu parchha tara pani tapai ko bhabana ramro chha
sagar banepa
sagar ji commentko lagi atti
sagar ji commentko lagi atti dhnybad chh tara m chin gita hoin mina pare hai ani kafiya alik ekchoti hernu hola cchki chain ….
mina g gajal hunalai kafiya
mina g gajal hunalai kafiya milnu parchha tara pani tapai ko bhabana ramro chha
sagar banepa
hain hau athiti ji kafiya
hain hau athiti ji kafiya milya chain ra?
Mina ji mula ta yo rachana
Mina ji mula ta yo rachana Gita naam gareko sahityak mitra lai lekheko thiya tara ataa kata hajurlai pani yo rachana mell khala jasto lageyo please anytha chai nasochnu hola hai la,,,,,
rajesh rumba lama
(atript)
साहित्यक अभिबादन छ मित्र
बदाई सहित नमस्कार,
साहित्यको बगैचामा सदा मुसकुरौनी
परीलाई म के नै दिन्न सक्छुर उपहार ?
सुनेको थिए,थाहा पाएको थिए,नेपाली चेलीहरु
हुस्किको चुस्की संगै,इजरेली सस्कृति मै भुलेको छरे
बिर्सेर नेपाली गौरब पनलाई
छुट्टी मिल्न साथ् बार,भट्टी डुलेको छरे !
अर्धनंग्न पहिरन सहित केटा साथि फेर्दै हिन्छौरे
गर्न हुन्न यस्तो कसैले भने ,मुख भरिको गालि दिन्छरे !!
इजराइल आको दुइ बर्षमै घरको नानी बाबु नै छोडीन्छरे
इन्टरनेटको राम झाम्मा भेटिएका नाखर मौलोहरुको कुरा सुनी
आफ्नु बिबाह बन्दन नै तोडीनछ रे !
तर…….तर…बिस्वास गर्ने सकेन मैले ति कुराहरु……..
तपाई यस्तो देखियो ….
सदा सदा साहित्य जगतमा छाही रहने
सत्य वा असत्य तपाइको जे भए नि
गजल,कविताको रुपमा हामीले पढ्न पहिरहने ,
बदाई र कामना छ……साहित्य जगतमा तपाइको कलम
यसरी नै चली रहोस
अरु कुरामा होइन,कबिता र गजल लेखैमै
तपाइको काला रातहरु ढली रहोस
प्रबासी बसाई सुख शान्ति सहित कवितामय
रुपमा चली रहोस
तपाइको मन मस्तिस्कमा बलेको साहित्यको
दियो सदा बलि रहोस ……….सदा बलिरहोस………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
राजेश जी सबैको विचार एक हुदैन
राजेश जी सबैको विचार एक हुदैन मिल्दैन अनि देश विदेश जाने छोरि चेलीहरुलाई त्यो मिति बाव हरुले नै पठाएका हुन् अनि बेची खाने देखिन् बलात्कार गर्ने पनि त्यहिँ माइती बाव भनौदा हरुले नै गरेका छन् र इज्र्य्लमा आउने हामी जस्तो पनि छन् अनि अरु जस्तो पनि छन् आज नेपालमा के कमि हल्ला अरु देशमा के कमि छ र हल्ला यो सबै एक किसिमको क्रान्ति भै रहेको छ आज महिलाको बेज्जत बढी किन महिला एक्लै बिग्रिन्दैन्न पुरुषले नाबिगारे प्रथम बिगार्न खोज्ने र जिस्काउने कोटाउने पुरुष नै हुन्छन त्यसमा महिला मात्र जिम्मेवार छैनन् महिला १ भए पुरुष २ होलान जिम्मेवार एडी पुरुष पनि चरित्रवान छन् भने केटि मान्छेको नजिक परेर बस्दैनन् हिद्दैनन बोल्दैन बेकारमा सतर्क हुन्छन धर्मत्मी पुरुष चरित्र वनले,पुरुषले छिन् जे गर्दा नि ठिक महिला छिन् बोनु खेलैची गर्नु सम्म बदनाम हुने के पुरुष र महिला एक जीव एक प्राणी होइन र ? घर बिगार्ने पुरुष पनि छन् होला नि किन महिला मात्र र हैन त,,,rajesh ji yahan laaii dhny bad chh hai ektarfi chain sansar ,,,,,
सदा बलिरहोस………….
सदा बलिरहोस………….
dhnybad manoj ji
dhnybad manoj ji ,,,,,,thanks…..