म कति रोए रोए …..
पहिला खुशीले तिमीलाई पाएर रोए
अनि अन्जानमा माया लाएर रोए
भेट नहुदा तिमीसंग चाएर रोए
गोदौलीमा तिमीलाई भेट्न धाएर रोए
त्यो भन्दा नि धेरै त …..तिमीलाई थाहा छ??
तिमीबाट कहिले नभुल्ने धोका खाएर रोए…….
तिमीबाट कहिले नभुल्ने धोका खाएर रोए…….!!
राजेश रुम्बा लामा
दोहा कतार
reasonlama_rumba@yahoo.com
