Skip to content

झिल्को १ र २ (झिल्को कथा)


झिल्को १: भिखारी

‘वत्स! म तिमिसँग प्रसन्न भएँ। जे मागेको पाउँछौ। वर माग।’

‘भगवन्! मलाई सूनको थाल दिनुहोस! भिख माग्न!’

.

.

झिल्को २: वन्यजन्तु संरक्षण सप्ताह

‘मन्त्री ज्यू, उद्धाटन सत्र शुरू हुनै लाग्यो! खाजामा के बनाउँ?’

‘मृगको सुकुटी तयार गर्नु! म रिवन काटेर अाइहालेँ!’

1 thought on “झिल्को १ र २ (झिल्को कथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *