Skip to content

जाने नौ कहिलै हार्नलाई ,


म त नया नौलो सोच्ने गर्थे,खोज्ने गर्थे
तिमीलाई सदा खुशी पार्नलाई ,
अतितका घाउ कोटाउदै तिमीले चाइ रहयो
मलाई बिहाल पारि आशु झार्नलाई !

हरेक कुरामा जिते जित चाही रहयो तिमी
जाने नौ कहिलै हार्नलाई ,
म त जिउदै लास बनिसकेको थिए तिमीले
चाही रहयो
तिखो शब्दबानले मुटुमा हानि मार्नलाई !!
म त जिउदै लास बनिसकेको थिए तिमीले
चाही रहयो
तिखो शब्दबानले मुटुमा हानि मार्नलाई !!

राजेशु रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *