चम्किरहोस् भाग्य तिम्रो
आकासका तारा सरी ।
सफलता नै हात परोस्
सधैं तिम्रो जीवनभरि ।।
सधै तिमी मुस्कुराउनु
रुनु कहिले नपरोस् ।
मृगरुपी नयनबाट
आँशु कहिले नझरोस् ।।
हाँसो खुसी उमंग
सधैं तिम्रो साथ रहुन् ।
देवी लक्ष्मी सरस्वती
सधैं तिम्रा दाहिना होउन ।।
कदम कदममा सफलता मिली
पूरा होस् त्यो मनको भावना ।
यही छ यो प्रेमको तर्फबाट
नयाँ बर्ष २०६७ सालको शुभकामना ।।
शुभकामना। शुभकामना ।। सुभकमना ।।।
प्रेम बाबु
premqn.2007@yahoo.com

शुभ-कामना
सबैकोलागि सधैँकोलागि सुख-सम्वृद्धि, ऐस- आराम,
ले परिपूर्ण बनीरहोस नयाँ बर्ष २०७०
Good …
Good …