सुभकामना
नया बर्ष तिम्रो निम्ति बहुमुल्य हिरा र मोती बनि आयोस
लाखौ लाख बर्ष पनि रक्त संचार गर्ने धमनी र सिरा बनि आयोस
मन मस्तिस्कमा जोस जाँगर र उमान्गे उमंगले छायोस
जे सोचेको छौ तिमीले जीबनमा तिमीले त्यो भन्दा पनि
सयौ गुन्न बढी पायोस
हरेक किसिमका तिर्खा लागे पनि तिम्रो मनभित्र
सब कुरा तिम्रो तिर्खा मेटाउन तिम्रै सामो धाउस
जुन रुपले माया गरेको छौ तिमीले कसैलाई ,
तिम्रो माया हार हमेस उसको छातीमा सजाएर लायोस
तिमीले जसरी छाएको छौ नि कसैलाई
उसले नि तिमीलाई त्यो भन्दा बढी चायोस
हो………हो……मलाई अरु के हि चाहेन ………….
यति नै हो मेरो चाहना ,,
नवा बर्ष २०६७ सालको सुभकामना
नवा बर्ष २०६७ सालको सुभकामना ……………
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
