Skip to content


सकिन भुल्न रोएर बसें,
आशुँले मुख धोएर बसें।

कसम प्रिया ढाँटेको भए,
मन्दिरको मुर्ती छोएर बसें।।

वाह्! तिमीले सजिलै भुल्यौ,
सकिन भुल्न रोएर बसें।।।

बिर्सेंर गयौ कसम प्रिया,
मन्दिरको मुर्ती छोएर बसें।।।।

1 thought on “कसम प्रिया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *