भेटे साथी……….. राजेश रुम्बा लामा कविता by atriptMay 13, 2010भेटे साथी……….. धेरै भेटे साथी मैले मेट्न खोज्ने मेरो पाइला , लुटिएर मलाई भर्न खोज्ने उसैको थैला .. अगाडी निच्च हासी दिन्छन मनमा बोकी मेटौनी मेरो पाइला, रिताएर मेरो आशु भर्न खोज्ने उसैको घैल राजेश रुम्बा लामा “अतृप्त” दोहा कतार Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ