Skip to content


फेरि आज म रोए
तिम्रो कथामा पग्लिएर रोए,
तिम्रो व्यथामा मुटु दुखेर रोए,
छढ पट्टिएदा यो मन
तिमीलाई सम्झेर रोए,
तिम्रो पीडा बोद गरेर रोए,
तिम्रो अनगिन्ती चोट थाहा पाएर रोए,
सबैभन्दा धेरै त ………….
तिम्रो पीडामा आफूले क हि गर्न नसक्दाको दु:खले रोए,,,,,,,,,,,,,,,,,,,बस,,,,,……………
तिम्रो पीडामा आफूले क हि गर्न नसक्दाको दु:खले रोए !

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *