Skip to content

निको छैन मति नेताको


हाम्रो माटो, हाम्रो खोला हाम्रै बन पाखा,
आफ्नै मात्रै हो जसरी किन लौछान आँखा ?
भाषान दिन्छन कोइलीले झैं, फेरी फेरी भाका,
देशमा बिकाश गर्नलाई, मार्ने होइन माखा !
खालि सत्ता भत्ता खोछान, जनतालाई बनाइ भर्यांग
महंगी बढाउछौ तिनीहरूले नै, त्यहिँ जनताको भाँच्ने गरि करंग !
चुप लागेर नबसौ जनता भै सकेछ अति,
हाम्रो देशको नेताहरूको राम्रो छैन मति
चुप लागेर नबसौ जनता भै सकेछ अति,
हाम्रो देशको नेताहरूको राम्रो छैन मति !

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *