Skip to content


बनवाटी माया कसैको चाहे छैन
खलाबलौना चाहना मेरो मनको यो चैन,!
खुशी छु म आफ्नै संसारमा
देखावाटी कसैको माया चाहे छैन
अत्ति नाचे तिम्रो कुरामा म
थाहा पाए अब खेलाउने बन्ने छैन !!
बाँच्न सिकायो तिम्रो मायाले
बनावटी कसैको माया चाहे छैन
मानी सकेकोछु दु:ख र पीरलाई चैन
यसैमा खुशी छु अरु चाहे छैन

…….
यसैमा खुशी छु अरु चाहे छैन…

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *