पिउनलाई नसाहरू तिमी
डान्स,बार धाउदै छौ रे,
भुलेर वाचा बन्दन हाम्रो
रोजी, छानी माया लाउदै छौ अ रे !
फालेर आफ्नो भेषलाई कतै
टु-पीस तिमी लाउदै छौ रे,
कालो थियो तिम्रो मुहार छुट्नु पर्दा हामी
अहिले त गजबको लाली छौदै छौ रे !!
गन्दै मन पर्दैन भन्थी नसाको
अहिले त तेहि पिउन धाउदै छौ रे,
भुलेर यो पर्देशीलाईरोजी,
छानि माया लाउदै छौ रे।
राजेश रुम्बा लामा “अतृप्त्”
