मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
स्मृति क्यानभासमा हजुरआमा
kbs — Fri, 06/05/2009 - 11:37
वर्षौ बिते, बिति नै रहे
चित्रभावमा छचल्किदो छ आहृलादित दृश्य
स्मृतिले स्पर्श गर्दै झझल्किन्छ वर्तमान आँखाभरि
उमेरको उकालोसँगै कुपि्रएको ढाड, सेतै फुलेको कपाल
चाउरिएको अनुहारमा बान्की मिलेका बनावटी दाँतमा उजेलिँदै
अमृत वाणी वषर्ाउँदै मातृत्व-आभाष बग्ने
पुत्रीशोख बोकेकी मेरी हजुरआमा
प्रकृतिको सौन्दर्य शिल्पी चुहानडाँडा
प्रकृतिको सौन्दर्य शिल्पी चुहानडाँडा
प्रसिद्धी प्राप्त झिँगटी घरमा आमाको छायाँछविमा लुटपुटिँदै
सामिप्यको सुखद पल जीवन प्राप्तिको मीठो धून सिञ्चित
स्मृति वर्तमानमा टाँगेकी छु ।
हजुरआमाले मेरीआमाको रहर मसँग खोज्दै
सहयोगी हातहरूका आडमा सन्दुकको फग्लेँटो उघारेर
काठको बट्टा, पाटे थैली, छिटको रातो चोली
मिठाई र मिस्रीका टुक्राहरू
मेरा हातमा राखिदिनु भएथ्यो मायाको रङ भरेर
मेरो त्यो प्राप्तिको सुखद स्मृति वर्तमानमा टाँगेकी छु ।
समय छुट्यो निखार्दै आफूलाई
सम्झना झन्झन् गाँसिँदो छ
पलपल रित्तिएर निख्रन्छ समय आफूबाट
स्मृति भने छचल्किदो छ
झझल्को बनी आँखाभरि स्मृति वर्तमान टाँगेकी छु ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 24 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 16 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 16 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 17 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- म एक पात्र हुँ
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- खुसी र नयाँ साल (मुक्तक)
- चौतारीमा ढुकी बसे
- शुभकामना २०६७ लाई
- पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक एवं सम्मान कार्यक्रम बारेमा सूचना
- Anything to Be With You !!!
- जीवन त्यसै गयो हजुर
- बधाई छ धोकेबाच तिमीलाई
- के आउँनु तिम्रो शहरमा ?
- एकलाशमा टोलाएर
- काँडा त बिझ्यो बिझ्यो
- मनसुन
- घर-११
- फूलफूलमा पातपातमा
- आँसु पिएको छु
- जन्मेर कोखमा कसैको
- एक जोडी आँखाहरु
- इन्फोसिसमा प्रचण्डका पाइला
- नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
- तीन कविता
- महाभारत युद्धपछिका व्यास

Post new comment