मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
साँझ ढल्दा
sunil — Sat, 11/21/2009 - 20:34
साँझ ढल्दा रातमा होइन, दिउँसै मातामात छरे
भो आउँदिन तेल अभिभमा, अचेल काटाकाट छरे
घरका मान्छे घरका कुरा, सबै सबै विर्सिसके,
डलरमा पो आजभोलि माया साटासाट छरे
के जमाना आयो कुन्नि के के सुन्नु पर्यो अब
साथीभाइ मै झै झगडा, अनि लातालात छरे
खिचातानी लुछाचुँडी, जस्ले सक्यो उसैको रे
देख्नेलाई पो लाजमर्दो, दिउँसै चाटाचाट छरे
नयाँ नयाँ चिनाजानी, अनि नयँ कुराकानी,
पुराना ती सँगम नाता, सबै फाटाफाट छरे
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 24 min ago - hlw
21 hours 4 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 7 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- आमा
- नआऊ भो धर्केको मनको बाटोमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- बादल
- अन्तरमन
- गणतन्त्रमा रमाएका राजा
- "ए देशभक्त दाई! लौन.......!"
- रुपबजारकी नोरा
- तिमीसँग जीवन
- मेरो आमाको रहर...!
- बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य
- हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
- मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना
- काँडा त बिझ्यो बिझ्यो
- धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो
- धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो
- सलाम छ मेरो
- मेरो सपनाको देश
- बाटो पनि रोयो
- मान्छे
- भ्वाइलन बजायो
- नयन्मै...............[ गजल]
- निष्ठूरी भूकम्प

sunill g taapaaiinko gazal
अतिथि — Sun, 11/22/2009 - 00:56sunill g taapaaiinko gazal ramro rahechaa israel ko ma ta tapaikai bas chaa areni ani ta ke chaa newss ?
Sunil ji dhera din ma Gajal
Manoj kafle — Sun, 11/22/2009 - 16:48Sunil ji dhera din ma Gajal leknu bho khusi lagyo !!
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
सुनिल जी मैले सुनेको बजारिया
अतिथि — Sun, 11/22/2009 - 21:01सुनिल जी
मैले सुनेको बजारिया हल्ला लाइ यो गजल ले पुस्टि गर्यो तर एउटा बिराउने साखा पिराउने भएर पो मार्यो ?? जेहोस गजल चखिलो छ .
बिमल गौतम
साउदी अरेबिया
Sunil jee babbal babbal
Bantawabj — Tue, 11/24/2009 - 03:19Sunil jee babbal babbal jhataaro ani sbai thok haanu bhayeko rahechha, kasailaai man parlaa naparlaa malai chahai satyataa lai aadharit banaaiyeko hunaale 100% hahahhahahah
http://bhojpures.blogspot.com
"A person who never made a mistake never tried anything new" -Albert Einstein.
arko utkrista gajal
Anubhav — Wed, 11/25/2009 - 17:03arko utkrista gajal
http://myanubhav.wordpress.com/
anubhav.ur@gmail.com
Post new comment