मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
तिमीसँग जीवन
hari_mdr — Thu, 12/03/2009 - 00:14
जिउँदिन भन्छु म, तिमीसँग जीवन ।
हुँदिन भन्छु म, तिमीसँग जीवन ।।
बाध्यताले मात्रै, कहाँ नै हुन्छ र,
रूँदिन भन्छु म, तिमीसँग जीवन ।
काल्पनिकताले, मस्तिष्क भित्र,
छुँदिन भन्छु म, तिमीसँग जीवन ।
धर्मको नाममा, पखालेर पाप,
धुँदिन भन्छु म, तिमीसँग जीवन ।
विवशको लागि, सहाराको नशा
पिउँदिन भन्छु म, तिमीसँग जीवन ।
क्याक्मी – ९, स्याङजा (हाल इजरायल)
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
18 hours 23 min ago - hlw
21 hours 4 min ago - Very Nice
3 days 10 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 15 hours ago - All the best..
1 week 6 hours ago - गलत होइन
1 week 7 hours ago - very ice creation.. keep it
1 week 7 hours ago - Good
1 week 7 hours ago - .Thanks
1 week 15 hours ago - Pratikritiya dinu vaekoma
1 week 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- आमा
- नआऊ भो धर्केको मनको बाटोमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- मेरो आमाको रहर...!
- बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य
- हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
- मन्थलीको मादक धुनी मण्डलीको केही सम्झना
- काँडा त बिझ्यो बिझ्यो
- धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो
- धर्म कर्म सबले छाड्दा, प्रकृतिले नि ठग्यो
- सलाम छ मेरो
- मेरो सपनाको देश
- बाटो पनि रोयो
- मान्छे
- भ्वाइलन बजायो
- नयन्मै...............[ गजल]
- निष्ठूरी भूकम्प
- म झनै भगवानको भक्त भएको छु ।
- तामाङ् गीत्
- कान्छा, तिम्रो कसम
- सियो रोप्दा सानो होला
- राष्ट्रिय झन्डा
- देउसी खेल्दै

Post new comment