मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मेरो राजधानी ( लघुकथा )
Mitra pathak — Wed, 09/01/2010 - 21:32
सीमा नै थिएन ममा खुसीको । किनकि धेरै बर्षको मेरो सपना पूरा भएको थियो ।
भर्खर रातिको ८ बज्दै थियो । मलाई भने आफूलाई नै समाल्न गार्हो भै राखेको थियो । मनमा तछाड मछाड तरङ्गहरू यु.के.को जीवनशैली कस्तो होला भनेर घमासान लडिरहेका थिए । मेरो आडैको सिटमा बस्ने महिला साथीको आवाज आएर म झस्किएँ- "तपाई कहाँबाट, काठमाडौँबाट हो ?"
म दङ्ग परें । अनि मुसुक्क हासेर भनें -"कसरी थाहा पाउनु भो, हो म काठमाडौँबाटै हो ।"
उनले झटारो फालिन् " तपाईंले मुखले नभने पनि तपाइको शरीरको गन्धले नै भनिहाल्छ नि, तपाई काठमाडौँ को हो भनेर ।"
म नतमस्तक भए । लाजले टाउको नुगाएँ, अनि सोचें- धन्य छ मेरो राजधानी मैले आफ्नो ठेगाना समेत मुखले बताउन पर्दैन मेरो परिचयमा।
मेरा सबै सपना र उमङ्ग सेलाई सकेका थिए तथापि मैले भित्र-भित्रै अठोट गरिसकेको थिएँ । धेरै पढेर स्वदेशमै फर्की म मेरो राजधानीको परिचय फेराउने छु ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- ३ मुक्तकहरू
- ‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)
- गणतन्त्र (लघुकथा)
- "जुनेली रात"
- मोफसलः पीडा र रचनाशक्ति
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा

धन्यवाद,भाई तपाइँलाई र बधाई
gorkhesailo — Thu, 09/02/2010 - 01:23धन्यवाद,भाई तपाइँलाई र बधाई पनि
धन्यवाद,भाई तपाइँलाई र बधाई पनि। तपाइँको लुकथाले देश भक्ति र राष्ट्रप्रेम अनि सरसफाई गर्ने संस्थालाई मिठोसँग व्याङ्ग्य प्रहार गर्न सफल भएको देखिन्छ । यस्तै अरु धेरै लघुकथाहरु पढ्ने औसर पाउने आशा राख्दछु ।
मझेरीको नियमित पाठक:
गोर्खेसाइँलो।
wwwww wwwwwooooo oooooowww
rajlama — Thu, 09/02/2010 - 06:35wwwww wwwwwooooo oooooowww wwwww... mitra ji...realy nice sahrai ramro lagyo tapaiko prastuti ...
Samasya sabai lai tapai
अतिथि — Fri, 09/03/2010 - 14:22Samasya sabai lai tapai jastai ho mitra. Rajdhani ma basda chinidaina ani Muluk bahir gayepa6i matra yesko maya lagne na ho. Yehi chhadai chine Badalne prayas hunthyo ki?
Tara tapai lai Shuvkamana chha Rajdhani ko Parichaya ferna sahayog garnuhola. BoL
अन्त्य चाहिं राम्रो गर्नुभो।
kbs — Sat, 09/04/2010 - 15:59अन्त्य चाहिं राम्रो गर्नुभो। पोजिटिभ अन्त्य । सन्देशात्मक छ ।
mero story man paraune
अतिथि — Mon, 09/06/2010 - 01:23mero story man paraune sabailai dhanyabad chha la
Post new comment