• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

नेपालमा जातजातिको उत्पति कसरी भयो? छोटो जानकारी

palpali — Tue, 03/29/2011 - 22:53

  • ऐतिहासिक समीक्षा
  • गोबिन्द प्रसाद न्यौपाने (पाल्पाली ठिटो आँशु)
  • नेपाली ईतिहास

नेपालमा प्रचीनकाल अथवा किराँतहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किराँतकाल भन्नाले ई. पु. ५०८ देखि ११००सम्मको अबधिलाई मानिन्छ । किराँतकालमा मुख्य पेशाको रुपमा खेती र पशुपालन रहेको र साथै केही उधोग धन्दा तथा ब्यापारको पनि विकास भएको देखिन्छ । नेपालमा उत्पदित ऊनको राडी, पाखी पाट्लिपुत्रको बजारमा समेत बिक्री भएको कुरा भारतका प्राचिन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेवाट पनि यो कुरा प्रष्ट हुन्छ । तर त्यतिबेला समाजमा जातपातको आधारमा कामको बाँड्फाड भैसकेको थिएन । जुत्ता तथा लुगा सिउने आरन चलाउने आदि सबै काम किराँतीहरू आफैले नै गर्थे । यो प्रथा पृथ्वी नारायणले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किराँतहरूको क्षेत्रमा कायम नै थियो । पछि पृथ्वी नारायणले उनीहरूलाई लुगा तथा जुत्ता सिउने,भाडा बनाउने आदिकाम छाड्न लगाएका थिए ।

नेपालको पहाडी क्षेत्रमा किराँतहरूले राज्य गरिरहदा तराई भेगमा लिच्छबी, मल्ल, शाक्य,कोली आदिको राज्य थियो । पछि मुसलमानहरूको आक्रमणबाट ती हिन्दू राजाहरू त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए । त्यसरी भागेर आएका लिच्छबिहरूले नेपालका किराँतहरूलाई हराइ आफ्नो सत्ता इ. स. ११०तिर कायम गरे । त्यतिबेला नेपालको वर्ण ब्यवस्था पनि भारतको जस्तै पेशामा आधरित कायम गरे । जातिको आधारमा खानपान रहन सहन आदिमा भिन्नता गरिएको थियो । त्यतिबेला समाजलाई चार वर्ण अठार जातमा विभाजित गरिएको थियो ।

जात अनुसार सबैले आ-आफ्नो पेशा गर्ने पर्दथ्यो । कसैले आफ्नो पेशा छोडेर अर्को पेशामा लाग्न पाइदैनथ्यो। कसैले प्रचलित जातीय मर्यादा पालन नगरेमा ऊ दण्डको भागी हुन्थ्यो । कुनै पनि जातिले आफ्नो बाहेक अर्को जातिमा बिहे गर्न पाउदैन्थ्यो । जातीय मर्यादा पालन नगरेका व्यक्तिलाई जातबाट पाटन गराइन्थ्यो । शुद्र जातिले सुन र चाँदीको गहना लगाउन पाउदैन्थ्यो । यसरी लिच्छबिहरू भरतबाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण ब्यवस्था उनीहरूले लागु गरे । र त्यतिबेला देखि नेपालमा जात जाती वा दलित जाती को उदय भायो।

सन ११९७मा अरिमल्ल नेपालको राजा भए पछि नेपालमा मल्ल काल शुरु भयो । मल्लकालमा जाति प्रथाले अँझ चरम रुप लिएको थियो । सन १२८० मल्ल राजा जयस्थिति मल्लले छिन्न-भिन्न भैसकेको नेपालको वर्ण ब्यवस्थालाई फेरि पुनगर्ठन गरेर वर्ण ब्यवस्थालाई मजबुत पारे । उनले नेपाल उपत्यकाका नेवारहरूलाई ४ वर्ण र ६४ जातमा विभजित गरे । नेवारहरू मध्ये पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो । पोडे, चारमकार्, आदि जातिलाई पानी नचल्ने जातमा राखियो । यी सबै जातिले आ-आफ्नो जात अनुसारको काम्गर्नु पर्ने नियम बनाइयो । पोडेहरूले टोपी, जुत्ता, र सुनका गहना लगाउन नपाउने गरियो । कसाइले बाहुला भएको दौरा लगाउन नपाउने गरियो । साथै पोडे, कसाइ तथा कुलुहरूले झिंगटिले छाएको घर बनाउन नपाउने गरियो । यसरी समाजमा जातीय विभाजन संगसँगै बर्गीय विभाजन पनि गरियो । प्रत्यक बर्ग र जातिको भोजन्, बसोबास, जन्म मृत्यु विवाहमा गरिने संस्कारको ब्यवस्था बनाइयो । तल्ला जातिले माथिल्ला जातिलाई सम्मान गर्नु पर्ने भयो ।

यसको साथै कसैले आफ्नो पेशा छाडेर अर्कै पेशा अपनायो भने उसलाई अपराधीसरहको दण्डको भागी हुनु पर्ने गरियो । त्यस्ताइ गरेर माथिल्लो बर्णको स्त्रीसँग बिहा गर्न छुट दिइयो भने माथिल्लो बर्णको स्त्रीले त्यस्तो गर्न नपाइने गरियो । यदि कुनै स्त्रीले आफूभन्दा तल्लो बर्णको पुरुषसँग बिहा गर्योत र त्यसबाट बच्चा जन्म्यो भने त्यो बच्चा चाण्डल हुने र कुनै स्त्री सती जानको लागि चितामा लोग्नेसँग सुतेको बेला त्यहाँ बस्न नसकी खसी भने उनी पनि पोडे जातमा झर्न नियम बनाइयो ।

यस किसिमले जयस्थिति मल्लको समयमा नेपालमा जातीय छुवाछुत प्रथाले चरम रुप लिएको थियो । यसै प्रथालाई नक्कल गरेर गोर्खाका राजा रामशाह, सन १६०६-३३ले पनि त्यहाँको समाजलाई चार बर्ण छातीस जातमा बिभाजन गरे । उनकै सन्तान पृथ्वी नारायण शाहले नेपाल उपत्यका विजय गरेपछि उनले पनि नेपाली समाजलाई हिन्दू बर्ण व्यवस्थामा नै ढाल्ने कम गरे र छुवा छुत, जात जाती प्रथालाई झन आफ्नो मन परेको मान्छेलाई माथिल्लो जातमा उकाल्ने र मन नपरेको मान्छेलाई तल्लो जातमा खासल्ने काम गरे । यसको साथै उनले जातीय छुवाछुत प्रथा नवएको किराँत समुदयमा समेत जाभार्जस्ती जातिया छुवाछुत प्रथा भित्रायउने कोशीस गरेका थिए । तर यो छुवाछुत प्रथा किराँती समुदायमा आशफल भएको देखिन्छ । यसरी पृथ्वी नारायण शाहले जातीय प्रथालाई अँझ मजबुत पारे ।

गोबिन्द प्रसाद न्यौपाने
जल्पा ५ पाल्पा नेपाल
हाल के.एस.ए. बाल्वाटार

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 120
  • 10278 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    4 days 11 hours ago
  • आभार
    5 days 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 1 day ago
  • आभार प्रकट गरे
    1 week 3 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 3 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 4 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 4 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 4 days ago
  • एकदम सान्दर्भिक
    1 week 4 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • समयकाे धुन
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • कुकुर
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • काली
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • देशभक्त हुँ म
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • हाम्रो बारेमा
  • सहकारी नारा (कविता)
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • महलकी रानी
  • जुनेली रात
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मिथिलाक किसान
  • शुभ दिन बिहानीको
  • प्रेम पाप होइन
  • हिँड्छु
  • कोरोना भाइरस
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च

Last viewed:

  • समाजसेवा
  • कृतिमा चलचित्रः कति न्याय कति अन्याय ?
  • अपूर्ण माग
  • मौसम
  • मेजरनी (कथा)
  • टुक्रा
  • खहरेको भेल-रहेछ
  • गजल
  • यो मनको के भर हुन्छ
  • भ्रष्टाचारी भा नोट दिन्थे त्यो पनि होइनौ
  • आख्यान
  • चौतारीमा पर्खी बस है
  • यसै गरी मिलोस तिम्रो माया
  • फुर्तिली नवीना
  • तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
  • सफलताको बाटो
  • महेशको खुल्दुली
  • मानवीयता र शान्तियात्रा
  • तीन मुक्तक (आवश्यकता, मृत्यु, हल्लाको पिरामिड)
  • नगरबधु
  • रात बित्दै थियो
  • तँजस्तै म
  • एउटा सानो कथाले करोडपति हुने समरसेट मम
  • बादल बनाइदेऊ
  • के भुल भयो प्रिया
  • माया
  • प्रियालाई चिट्ठी
  • प्रीत टाढियो यो प्रवासले
  • अब हाम्रो दशैं
  • मेरो मन मैसँग मागिरन्छ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित