Skip to content


मैले भनिसक्या’ थिएँ ।
मैले सोधिसक्या’ थिएँ ।
मैले गरिसक्या’ थिएँ ।
मैले मागेको अरु केही होइन ।
त्यही झ्याल हो ।
तर झ्याल त दिन्नन् रे ।
उसको मन सारै कमलो पो छ रे त ।
यसैले ढोका पो दिन्छिन् रे त।
अब म के गरौ त साथीहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *