केही हाइकुहरू बिबेक दुलाल क्षेत्री हाइकु by ksSeptember 17, 2012 हिजो र आज अन्यौल जताततै बिचरा मान्छे । फूल मुर्झायो तातो मरुभूमिमा सत्य लिमाम । केटा र केटी के साच्चिकै हुन त फेसबुकमा। बिरानो मन अबुधाबीको तातो बिचरा खुशी । मूर्ख देखेर समुन्द्रमुनिबाट गोहीले हाँस्यो । बिबेक दुलाल क्षेत्री Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ