व्यक्ति जिबन पोखरेल गद्य कविता by heart.Life1June 10, 2012 देशलाई माया नगर्ने व्यक्ति व्यक्तिलाई के माया गर्थ्यो र ? ऊ पनि त एउटा व्यक्ति हो उसलाई कस्ले माया गर्थ्यो र ? ऊ पनि त एउटा व्यक्ति हो जुन हामी हौ । उसलाई कस्ले माया गर्थ्यो र ? उसले हामीहरूलाई गरोस । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ