Skip to content


मनमा डर लिई बसेर, किन हो तिमी झुल्किरहने
बोल्न क्या विधी गाह्रो , बोली फुटे ती तारा खस्ने ।।१।।

बदलिने हैन रैछ समय, खाली मन पो रहेछ हकी
मनसँग बहकिने मान्छे , धमिलोमा कस्तो डस्ने ।।२।।

फाँटको माझ माझै म, तिमी खोलाको तिरैतिर
पाइला विलाए भेट नभई,मेरा आँशु त्यसै खस्ने।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *