पालो आयो विनोद विवश मुक्तक by विनोद विवशAugust 4, 2012तीन चार गोली निलेका निडर छातीको पालो आयो अब महिला, दलित, गरिब र जनजातिको पालो आयो अब कति हेर्ने बूढाहरूका दाह्री, जुँगा फुलेका ती अनुहार, बाजेहरू, बाटो लागे हुन्छ छोरा नातीको पालो आयो अब Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ