Skip to content

तिमी फुल‌ेको देखेँ मात्र

तिमी फुलेको देखेँ मात्र
भमरा डुलेको देखेँ मात्र
खै कस्ल‌े संगित भरेर गायो तिमीलाई
मैले त गित बनाएर लेखेँ मात्र ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *