पानीका फोकाहरू Deep Raj sharma गद्य कविता by Deep Raj SharmaJanuary 5, 20132 Comments बन्दै, फुट्दै बन्दै, फुट्दै निरन्तर एक चक्र चलाइरहेछन्- पानीका फोकाहरू । शक्ति समायोजन विफल भैरहेछ, अनि पट्ट पट्ट फुटिरहेछन – पानीका फोकाहरू । 2 thoughts on “पानीका फोकाहरू” ks March 19, 2013 at 7:58 am Reply दीप राज शर्माजीदीपजी कविता राम्रो छ । छोटो छ, मिठो छ । र अर्को कुरा, कृपया अंग्रेजी रचनाहरू मझेरीमा पोस्ट नगरिदिनुहोला । मझेरी विशुद्ध नेपाली भाषा (नेपाली र नेपालका अन्य मातृभाषा)हरूलाई मात्र स्थान दिने गरिएको छ । यद्यपि, मैले यहाँका दुइटै रचना पढेँ र मनोरञ्जन लिएँ । Deep Raj Sharma March 22, 2013 at 10:28 am धन्यवादधन्यवाद Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
ks March 19, 2013 at 7:58 am Reply दीप राज शर्माजीदीपजी कविता राम्रो छ । छोटो छ, मिठो छ । र अर्को कुरा, कृपया अंग्रेजी रचनाहरू मझेरीमा पोस्ट नगरिदिनुहोला । मझेरी विशुद्ध नेपाली भाषा (नेपाली र नेपालका अन्य मातृभाषा)हरूलाई मात्र स्थान दिने गरिएको छ । यद्यपि, मैले यहाँका दुइटै रचना पढेँ र मनोरञ्जन लिएँ ।
दीप राज शर्माजी
दीपजी
कविता राम्रो छ । छोटो छ, मिठो छ ।
र अर्को कुरा, कृपया अंग्रेजी रचनाहरू मझेरीमा पोस्ट नगरिदिनुहोला । मझेरी विशुद्ध नेपाली भाषा (नेपाली र नेपालका अन्य मातृभाषा)हरूलाई मात्र स्थान दिने गरिएको छ । यद्यपि, मैले यहाँका दुइटै रचना पढेँ र मनोरञ्जन लिएँ ।
धन्यवाद
धन्यवाद