महसुस दर्शन सापकोटा अन्य विधा ( कविता) by darshan sapkotaSeptember 9, 2012मलाई सम्झनेछौ तिमी कसैको पनि साथ नहुँदा। याद गर्ने छौ घरी घरी उदास र दुखी तिम्रो मन हुँदा। अनी रुनेछौ तिमी मेरो माया र साथ सम्झी सम्झी, खोज्ने छौ तिमी मलाई त्यती बेला म हुनेछु धेरै टाढा। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ