Skip to content


अलमलिएथेँ बगरमा, खोलात्रन नाउ रै’छ
माया प्रेम भन्नु केबल, नमेिटने घाउ रै’छ

झुटो हैन मेरो माया भनी कसम पनि खाएिथयौ,
िवश्वास गरि माया दिए, फसाउने दाउ रै’छ

कृितम हासोमा मुहार सधैं चम्काई दियौ
घरमा गई हेर्दा त, बच्चाको पो माउ रै’छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *