Skip to content

तिम्रो र मेरो लगन

तिम्रो र मेरो लगन न जुरेको नै राम्रो
सुख र दुख , मिलेको छैन हाम्रो

तिम्रो रहर कहाँ तारा अनि चन्द्रमा
आफु डेरा बसिय छ अर्का को घर मा

मेरो हैसियत भन्दा माया बढी
तिम्रो आवश्यकत भन्दा सोख बढी

सम्भव छ र…….?

कहाँ तिमीलाई चाहिने
Baajeko सेकुवा अनि तास महल
कहाँ म रमाउने ,
तेही चैत दाइ को भट्टी पसल

Leave a Reply

Your email address will not be published. Required fields are marked *