Skip to content

तिम्रो साथको ईशारा पाएर, केहि पाएझै लागेथ्यो
एक्लो निराश जिन्दगीमा हरियाली छाएथ्यो
तिम्रो गमन संगै सबै खुशी गएछ
कति चाडो तिम्रो मेरो बाटो फरक भएछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *