Skip to content

१. सडक छाप
उठाई भयो भुल
चलायो राज्य ।

२. आहा मुस्कान
मरवटको धन
धन्य बिद्रोह ।

३. बादल छायो
मौसमकी परीमा
रिस बर्षियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *