Skip to content


नेताले जे गरे नि लायक हुने रे
चुल्ठे, मुन्द्रे, गजडी नायक हुने रे

जसले जे गरे नि हुन्छ भन्ठानी
गधा पनि अब त गायक हुने रे

पर्चलन यहाँ केही नजान्ने प्रमुख
बुद्धिमान विद्वान सहायक हुने रे

के भाका कठै मोडेल पनि आजकल
सबै थोक देखार नमायक हुने रे

कोहलपुर बाँके (हाल : नेपाल्गंज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *